पृथ्वीनारायण शाहका जीवन्त दृष्टिकोण सरकारलाई प्रेरणादायी : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दै राष्ट्रलाई समुन्नत, स्वावलम्बी र सक्षम बनाउन महत्वपूर्ण उपायहरू सुझाएको बताएकी छिन् । राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले पुर्खाहरूको वीरता, चातुर्य र स्वाभिमानयुक्त गुणले गर्दा नै हामीलाई सदासर्वदा स्वाधीन मुलुकको नागरिकका रूपमा शिर ठाडो पारेर बाँच्न मद्दत पुर्‍याएको बताएकी हुन् । … Continue reading पृथ्वीनारायण शाहका जीवन्त दृष्टिकोण सरकारलाई प्रेरणादायी : राष्ट्रपति भण्डारी